footer
logo
April 02 2021
Blog single photo

किसान लघुवित्तको एफपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बैंक खबर । किसान लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक इस्यु (एफपीओ) जारी गर्ने भएको छ । एफपीओ जारी गर्नका लागि लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



लघुवित्तले १ सय रुपैयाँ अङ्कीत दरका १२ लाख ९८ हजार २ सय ५९.४९ कित्ता शेयर सर्वसाधारणका लागि एफपीओमार्फत् विक्री गर्ने भएको हो । एफपीओ निष्काशनका लागि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट भने स्वीकृति लिन बाँकी छ । 

Top