footer
logo
April 07 2021
Blog single photo

ज्योति लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

बीमा खबर । ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई विक्री गरेको ६६ लखा कित्ता सहित २ करोड २० लाख कित्ता शेयर नेपसेमा सूचीकृत भएको हो । 

मंगलबार सूचीकृत भएकाले उक्त शेयरको कारोबार बुधबार देखि हुने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले १ सय २० रुपैयाँ २९ पैसा देखि ३ सय ६० रुपैयाँ ८७ पैसाको सुरुवाती मूल्य तोकिदिएको छ । 
 



इन्स्योरेन्सको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ । 
 

Top