logo
Blog single photo
August 26 2021

सानिमा बैंकमा रोजगारीको अवसर

बैंकिङ रोजगारी । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । उपत्यका सहित देशका विभिन्न शाखा कार्यालयका लागि रिलेसन्सिप म्यानेजर, रिलेसन्सिप अफिसर, अपरेसन अफिसर, जुनियर एसिस्टेन्ट, र ट्रेनि जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । 
 



बैंकमा रोजगारी चाहनेहरुले सेप्टेम्बर ८ २०२१ सम्ममा आवेदन दिन सक्ने पनि बैंकले निष्काशन गरेको भ्याकेन्सिमा उल्लेख छ । अनलाइन आवेदन दिनका लागि https://www.sanimabank.com/current-vacancies मा जानुहोस् ।

 

Top