logo
Blog single photo
September 08 2021

शेयर बजारमा गिरावट, कारोबार रकममा पनि घट्यो 

शेयर खबर । शेयर बजारमा फेरिपनि गिरावट आएको छ । नेप्से परिसूचक ६०.०२ अंकले घटेर २ हजार ८ सय ७६.५९ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको १ अर्ब ६१ करोड ४८ लाख ६ सय ५२ कित्ता शेयर खरिदविक्री भएको छ । 

कारोबारमा आएका सबै समूहहरु घटेका छन् । तरपनि सानिमा लाइफ इन्स्योरेन्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका शेयरधनीले गुमाएका छन् । 



बुधबार सर्वाधिक कारोबार हुनेमा युनाइटेज मोदी हाइड्रोपावरको ४० करोड ५७ लाख रुपैयाँको भएको छ । 

Top