logo
Blog single photo
September 08 2021

तरलता बढाउन बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंक खबर । बैंकिङ प्रणालीमा तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रुपैयाँ प्रणालीमा पठाउने भएको छ । केन्द्रीय बैंकले रिपो उपकरण मार्फत ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो । 



तरलता अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदै गएका छन् । 
 

Top