logo
Blog single photo
September 15 2021

सांग्रिला बैंकमा कर्मचारी आवस्यकता 

बैंक खबर । सांग्रिला डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी मागेको छ । बैंकले ट्रेनि पदका लागि कर्मचार माग गरेको हो । 

व्यवस्थापन र अर्थशास्त्रमा स्नातक गरेकोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । इच्छुक व्यक्तिले अनलाइनबाट आवेदन दिन सक्नेछन् । 



असौज १२ गते भित्रमा www.growthsellers.com/job-detauk/trainee-3 मा गएर दरखास्त आवेदन दिन सकिने छ । 
 

Top