logo
Blog single photo
September 15 2021

असोज ४ गते देखि दशैंका लागि नयाँ नोट साटन पाइने 

बैंक खबर । नेपाल राष्ट्र बैंकले असोज ४ गते देखि नयाँ नोट सटही सुविधा दिएको छ । केन्द्रीय बैंकले बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहिको सुविधा दिने जनाएको छ । 

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यालयबाट नोट सटही गर्न सकिने जनाएको छ । 

footer


नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । 
 

Top