logo
Blog single photo
September 24 2021

प्राइम लाइफले १५ प्रतिशत बोनस शेयर दिने 

बीमा खबर । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷२०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १५ प्रतिशत बोनस शेयर र ०.८७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

footer


उक्त लाभांश बीमा समितिबाट स्वीकृती पश्चात भएपछि इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरेमा शेयरधनीले पाउनेछन् । 

Top