logo
Blog single photo
September 24 2021

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने  

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकका अनुसार १२.९१३ प्रतिशत  बोनस शेयर र ३.०८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । 

footer


उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेमा शेयरधनीले पाउनेछन् ।

Top