logo
Blog single photo
October 10 2021

सिटिजन्स बैंक र लस्कर फूड्सबीच सम्झौता

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पक्नाजोलमा रहेको लस्कर फूड्स एण्ड डेलिभरि सर्भिसेस प्रा.लि.बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकले लस्कर फूड्समा छुट पाउनेछन् । 

लस्कर फूड्समा परिकार अनुसार ५ देखि ५० प्रतिशत सम्म छुट हुँदा बैंकका ग्राहकले थप २ प्रतिशत छुट पाउनेछन् ।  

footer


बैंकले देशैभर १८३ शाखा कार्यालय, १२१ ए.टि.एम. र १११ शाखा रहित बैंकिङमार्फत बैंकिङ सुविधा दिँदै आएको छ । 
 

Top