बैंक खबर । कामना सेवा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा ब्रान्च म्यानेजर, ब्रान्च इन्चार्ज, सहायक रिलेसन्सिप म्यानेजर माग गरेको हो ।
सबै पदमा कम्तीमा पनि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह पास गरेको र ३० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेवसाइटमा गई अनलाइन मार्फत दिनसकिने छ । आवेदन नोभेम्बर २ भित्र दिइसक्नुपर्ने छ ।