logo
Blog single photo
October 19 2021

लघुवित्तमा रोजगारीको खुल्यो

बैंक खबर । विजय लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केही संख्यामा सहायक म्यानेजर, अफिसर र जुनियर अफिसरका लागि भ्याकेन्सी खुलाएको हो । 
लघुवित्तले कर्जा विभागमा काम गर्नेगरी सहायक म्यानेजर र आन्तरिक लेखा परीक्षण विभागका लागि अफिसर र जुनियर अफिसर माग गरेको हो । 
 

footer


लघुवित्तमा काम गर्न इच्छुक व्यक्तिले कात्तिक १९ गते भित्र आवेदन दिइसक्नुपर्ने छ । 
 

Top