logo
Blog single photo
October 21 2021

आइएमई जनरल इन्स्योरेन्सलाई अवार्ड

बैंक खबर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एसियाको ‘बेस्ट इम्पलोयर ब्राण्ड अवार्ड, २०२१’ बाट सम्मानित भएको छ । अक्टोबर ७ मा मुम्बईमा आयोजित कार्यक्रममा इन्स्योरेन्सलाई वल्र्ड एचआरडी कंग्रेसले उक्त सम्मान प्रदान गरेको हो ।  

कार्यक्रममा जुम मार्फत सहभागी भई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन् । 

footer


उक्त समाहरोहमा सिइओ श्रेष्ठले सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा बीमा सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । आगामी दिनमा डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै लैजाने उनले बताए । 

Top