logo
Blog single photo
October 22 2021

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रदेश २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ बयलवासमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । सो शाखा कार्यालयले बुधबारबाट कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

footer


यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५५ पुगेको छ । बैंकले ७७ वटै जिल्लामा २ सय ५५ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा दिदै आएको छ । 
 

Top