logo
Blog single photo
October 22 2021

कुमारी बैंकको नयाँ शाखा सिफलमा

बैंक खबर । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको सिफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बागमती प्रदेशमा कुमारी बैंकको ८४ शाखाहरु पुगेको छ । 

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

footer


विगत २० वर्ष देखी आफ्ना देशव्यापी १ सय ९६ शाखा संजाल, १ सय ७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ इकाईहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा दिंदै आएको छ ।

Top