logo
Blog single photo
September 02 2022

राष्ट्र बैंकले माग्यो कर्मचारी, १०+२ उत्तीर्णलाई पनि अवसर

बैंक खबर । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले सहायक निर्देशक प्रशासन र प्राविधिकतर्फ र सहायक पदमा दरखास्त माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत

 

footer


आवेदन दिनसक्नेछन् । आवेदन भदौ १७ देखि असोज १६ गतेसम्म दिनसकिने बैंकले जनाएको छ । 

Top