बैंक खबर । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक निर्देशक प्रशासन र प्राविधिकतर्फ र सहायक पदमा दरखास्त माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत
आवेदन दिनसक्नेछन् । आवेदन भदौ १७ देखि असोज १६ गतेसम्म दिनसकिने बैंकले जनाएको छ ।