logo
Blog single photo
January 04 2023

निर्धन उत्थान लघुवित्तले २० प्रतिशत लाभांश दिने 

बैंक खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।  
 



मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी

Top