logo
Blog single photo
January 06 2023

नेको इन्स्योरेन्सले डाक्यो साधारणसभा, १५ प्रतिशत बोनस सेयर पारित गर्दै

बिमा खबर । नेको इन्स्योरेन्सले माघ १५ गते वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले १५ प्रतिशत बोसन सेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाँदै छ । यस्तै कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । 

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ ३ गते बुक क्लोज गर्ने भएको छ।  



मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी

Top