बिमा खबर । शिखर इन्स्योरेन्सले केही संख्यामा कर्मचारी मागेको छ । इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट २ जना, अटोमोबाइल इन्जिनियर १ जना, अफिसर (कानून विभाग) १ जना, ब्राण्ड अफिसर/प्रबन्धक १ जना माग गरेको छ ।
कम्पनीले तोकेको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इमेल hr@shikharinsurance.com मार्फत जनवरी २९सम्म आवेदन दिन सक्नेछन् ।
भ्याकेन्सी विस्तृतमा हेर्न तलको लिंक खोल्नुहोस्
मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी