राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय/सुझाव मागेको छ । राष्ट्र बैंकले सूचना जारी गरेर सुझाव मागेको हो ।
राष्ट्र बैंकले आफ्ना सुझाव माघ २० गतेसम्म बैंकको अनुसन्धान विभागमा पेस गर्न भनेको छ ।
All banking information at your fingertips.