logo
June 16 2019

सान्जेन खोला जलविद्युत  आयोजनामा तीन बैंकले लगानी गर्ने

जलविद्युत खबर । नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले सान्जेन खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ७८ मेगावाटको उक्त अ ायोजनामा कुमारी बैंक र सिनिजन्स बैंक पनि लगानी गर्न तयार भएका हुन् । 

सालासुंगी पावर कम्पनीले निर्माण गर्ने उक्त योजना चाइना हार्बर इन्जिनियरिङ कम्पनीबाट प्रबर्दित छ । १३ अर्ब २ करोड कुल लागत रहेको उक्त आयोजनामा ३० प्रतिशत लगानी संस्थापकको छ । बाँकी ७० प्रतिशत लगानी बैंकहरुले गर्ने भएका हुन् । 

 

footer


संस्थापकको ३० प्रतिशत मध्येपनि ९२ प्रतिशत चाइना हार्बर इन्जिनियरिङ कम्पनीको स्वामित्व रहेको छ । यो आयोजना रसुवाको सान्जेन खोलामा निर्माण हुने छ । 

Top