logo
Blog single photo
August 10 2020

एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने

बीमा खबर । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७.३७ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हकप्रद शेयर विक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत समावेस भएको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार को ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशतका दरले कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार ७ करोड १७ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश वितरण हुनेछ । 
 

footer


Top