logo
Blog single photo
August 02 2019

मनपरी ब्याजदर तोक्ने सहकारीलाई अंकुश, कर्जाको ब्याजदर १६ प्रतिशत कायम

सहकारी खबर । सहकार विभागले निक्षेप तथा कर्जाको ब्याजदरको सिमा तोकिदिएको छ । विभागले सहकारी ऐन २०७४ को ब्यवस्था अनुसार रजिष्ट्रारको संयोजकत्वमा १० सदस्यीय समितिको बैंठकले नयाँ ब्याजदरको सिमा सिफारिस गरेको हो । विभागले कर्जाको अधिकतम १६ प्रतिशत ब्याजदर सिमा तय गरेको छ । 

footer


विभागले निक्षेप र कर्जा बिचको अन्तर (स्प्रेड दर) भने अधिकतम ६ प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ । यो दर साउन १९ गतेदेखि लागू गर्नुपर्ने विभागले जनाएको छ । यसअघि सहकारी संस्थाले आफुँखुशी ब्याजदर असुल्दै आएका थिए । 
 

Top