नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन 

नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन 

बैंक खबर । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आज (आइतबार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

लघुवित्तको सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न र साधारणसभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि शेयरधनी किताब बन्द गर्दैछ । यहीकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन् । 

लघुवित्तले वैशाख १५ गते धादिङको क्रिक रिसोर्टमा नवौं वार्षिक साधारणसभा बोलाएको छ । 
लघुवित्तले साधारणसभाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस