नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोककुमार आचार्य नियुक्त

२०८२ असार १६ गते सोमबार ।
बैंकको खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार आचार्य नियु्क्त भएका छन् ।
लघुवित्तको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई साउन १९ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो ।