आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

बीमा खबर । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवेशभक्त बादे श्रेष्ठ नियक्त भएका छन् । 

इन्स्योरेन्सको सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण पेश गरेको थियो । 

प्राधिकरणले जेठ ५ गते श्रेष्ठलाई सीईओमा स्वीकृति दिएपछि इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले नवनियुक्त सीईओ श्रेष्ठलाई शपथ ग्रहण गराएका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस