लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० औं वार्षिक साधारणसभा साउन १७ गते
![लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० औं वार्षिक साधारणसभा साउन १७ गते](http://www.bankkokhabar.com.np/images/news/1689749537_life_insurance_corporation_nepal.png)
बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साउन १७ गते २० औं वार्षिक साधारणसभा डाकेको छ ।
इन्स्योरेन्सले लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा अपरान्ह ४ बजेबाट साधारणसभा सुरु हुने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि सासउन ९ गते शेयरधनी दर्ता पूस्तिका बन्द रहने जनाएको छ ।
All financial information at your fingertips.