चन्द्र ढकालले दिए निफ्राको सञ्चालकबाट राजीनामा 

चन्द्र ढकालले दिए निफ्राको सञ्चालकबाट राजीनामा 

बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन् । आइएमई समूहको अध्यक्षसमेत रहेका ढकालले कार्यव्यवस्तताको कारण देखाई राजीनामा दिएका हुन् । 

उनको राजीनामा निफ्राको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । उनको राजीनामा चैत ८ गतेदेखि लागू भएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस