भित्री कारोबार गरेको दाबीसहित गुरु न्यौपानेविरुद्ध मुद्दा दायर 

भित्री कारोबार गरेको दाबीसहित गुरु न्यौपानेविरुद्ध मुद्दा दायर 

बैंक खबर । सेयर कारोबारमा इन्साइडर ट्रेडिङ गरेको दाबी गर्दै नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौमाने विरुद्ध मुद्दा हालेको छ । 

बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

न्यौपानेले रिडी पावरस कम्पनीमा अध्यक्ष रहँदा भित्री कारोबार गरी लाभ लिएको बोर्डले गरेको आन्तरिक अनुसन्धानबाट खुलेको थियो । त्यसलगत्तै बोर्डले १० वर्षसम्म कुनैपनि सूचीकृत संगठीत संस्थाको सञ्चालन हुन नपाउने गरी कारबाही गरेको थियो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस