प्राइम कमर्सियल बैंकको फागुन महिनाको ब्याजदर सार्वजनिक 


बैंक खबर । प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा माघ महिनामाको तुलनामा ०.७ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस