गरिमा विकास बैंकले सार्वजनिक गर्यो फागुन महिनाको ब्याजदर


बैंक खबर । गरिमा विकास बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.४ प्रतिशत ब्याजदर तोकेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस