कामना सेवा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । कामना सेवा विकास बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.५ प्रतिशत ब्याजदर तोकेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस