सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । सिद्धार्थ बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर माघ महिनाको तुलनामा ०.१ प्रतिशत विन्दुले कम हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस