नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने


बैंक खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको चैत ९ गने बसेको बैठकले चुक्ता पूँजीको ७३.६८४२१०५२५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ३.६८४२१०५२५५ प्रतिशत नगद लाभांश रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस