सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट 


बैंक खबर । सत्ता गठबन्धन फेरिएपछि सेयरबजारमा सकारात्मक सर्किट लागेको छ । आइतबारको तुलनामा नेप्से ४.०४ प्रतिशत बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । 
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस