१० प्रतिशत संस्थापक सेयरको स्वामित्व साधारणसेयरमा परिवर्तन गर्दै एनएमबि लघुवित्त 


बैंक खबर । संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न एनएमबि लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष पूर्व स्वीकृति माग्ने भएको छ । वैशाख १४ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

लघुवित्तले संस्थापक सेयर र साधारण सेयर स्वामित्व अनुपात ६०ः४० बनाउन १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न लागेको हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस