सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो


अर्थतन्त्र । सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी तोजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक् हजार ४ सय रुपैयाँमा करोबार भइरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस