प्राइम कमर्सियल बैंकको लाभांश घोषणा बैंकको खबर ८ महिना पहिले बैंकको खबर । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित० नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले