बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा आधार बनाइएका कागजात झिकाउन सर्वोच्चको आदेश


२०८२ जेठ ५ गते सोमबार । 

बीमा खबर । सर्वोच्च अदालतले बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्तिमा आधार बनाइएका कागजात झिकाउन आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

ओझाको नियुक्त विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

शेयर गर्नुहोस