४२ दिनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक बैंकको खबर २ हप्ता पहिले २०८२ असार १ गते आइतबार । बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार अपराह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्नुपर्नेछ । आज संकलन गरेको निक्षेपको साँवा तथा ब्याज आगामी साउन ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले