महालक्ष्मी र प्रभु लाइफले बोलाए साधारणसभा, मर्जर प्रस्ताव पारित गर्ने


बीमा खबर । महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले एकआपसमा गाभिनका लागि जेठ २६ गते साधारणसभा डाकेका छन् । महालक्ष्मी लाइफले वार्षिक साधारणसभाबाट र प्रभुले विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गर्न लागेका हुन् । 

दुवै संस्था बराबर हैसियतमा गाभिने भएका हुन् । मर्जर प्रस्ताव पारित गरेपछि अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा जाने छ । प्राधिकरणले स्वीकृति पाएपछि एकीकृत कारोबार हुनेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस