युनाइटेड र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ १४ देखि


बीमा खबर । मर्जरका लागि अन्तिम स्वीकृति पाएका युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

दुवै कम्पनीबीच भएको समझदारीअनुसार नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स रहनेछ । दई कम्पनी १ः८२.५ अनुपातमा मर्जरमा जाँदैछन् । 

नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । 
 

All financial informaiton at your fingertips.

शेयर गर्नुहोस