विजय र नयाँ सारथी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति


बैंक खबर । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले २०८० असार १५ गते स्वीकृत दिएको विजय लघुवित्तले जनाएको छ । 

दुई लघुत्ति एक बराबर एक स्वाप अनुपातमा शेयर पुँजी मिलान गर्नेगरी मर्जरमा जान लागेका हुन् । दुई लघुवित्त गाभिएपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् ।  
 

All financial information at your fingertips.

शेयर गर्नुहोस