मर्जरमा जान सारथी र विजय लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति 


बैंक खबर । सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ७० को बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम एक आपसमा गाभ्ने गाभिनेका लागि सैद्धान्तिक सहमति दिएको हो । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस