बढ्यो सार्वजनिक सवारीसाधनको भाडादर


अर्थतन्त्र । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवस्था विभागले पनि बुधबार देखि लागू हुनेगरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर करिब ७ प्रतिशतसम्मले बढाएको छ । 

विभागले अन्तर प्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको घाडादर ६.१५ प्रतिशत र तराइमा मालबाहक सवारी साधनको भाडादर ६.८३ प्रतिशतले बढाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस