साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने


बैंक खबर । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुई लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी सभमmदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता भदौ १५ गते शुक्राबार भएको लघुवित्तले जनाएको छ । 

मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का राख्न नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । आधारभुत सेयरधनीहरुको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि रोक्का रहनेछ।

All financial information at your fingeritps.

शेयर गर्नुहोस