आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने


बैंक खबर । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले बोनस र कर प्रयोजनसहित सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस