ग्लोबल आइएमई लघुवित्तको नगद लाभांश घोषणा


बैंक खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफबाट आफ्ना सोयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ । मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले (कर प्रयोजन समेत) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावि उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस