छिमेक लघुवित्तको लाभांश घोषणा


बैंक खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लघुवित्तका अनुसार प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र लाभांश कर सहित १० प्रतिशत नगद लाभांश वितरण हुनेछ । प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस