जीवन विकास लघुवित्तको लाभांश घोषणा


बैंक खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस १ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस